Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


फ्रान्सले लक्जेम्बर्गलाई हरायो, नेदरल्याण्ड्स फेरि पराजित


0
Shares

समुह ए कै अर्को खेलमा स्विडेनले बेलारुसलाई ४-० ले हराउँदा नेदरल्याण्ड्स भने फेरी पराजित भएको हो । नेदरल्याण्ड्सलाई बुल्गेरियाले २-० ले हराएको हो ।

समुह बी को खेलमा पोर्चुगलले हंगेरीलाई ३-० ले हराउँदा स्विट्जरल्याण्डले लात्भियामाथि १-० को कठिन जित निकाल्यो ।

समुह एच को खेलमा बेल्जियम र ग्रिसले १-१ गोलको बराबरी खेल्दा बोस्नीयाले जिब्रल्टारलाई ५-० ले पाखा लगायो । विश्वकप फुटबल छनौटमा युरोपेली समुहका बाँकी खेल आज राती हुनेछन् ।