२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


बंगलादेशमा बम विस्फोटमा तीन जना मारिए, ४० घाइते


0
Shares

मारिनेमा एक जना प्रहरी अधिकारी पनि रहेको सरकारी अधिकारीहरुले बताएका छन् । अरु दुई जना मध्ये एक जना आक्रमणकारी हुन सक्ने सिलहटका प्रहरी प्रवक्ताले बताएका छन् ।

घटनामा ४० जना घाइते भएका छन् । विद्रोही र सुरक्षाकर्मीबीच भिडन्त भइरहेको भवन नजिक विष्फोट भएको हो । सिलहटमा सुरक्षाकर्मीले विद्रोहीविरुद्ध कारवाही अभियान चलाइरहेको छ ।(एजेन्सी)