Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


सेना परिचालनमार्फत हुने चुनाव ज्ञानेन्द्रले गराएजस्तै : उपेन्द्र यादव


0
Shares

सप्तरीको मलेठमा गत फागुन २३ गते प्रहरीको गोली लागेर मुत्यु भएकाहरुको पुण्यतिथिमा आइतबार आयोजित शोकसभालाई सम्वोधन गर्दै उनले सेना परिचालन मार्पmत गरिने चुनाव राजा ज्ञानेन्द्रले गराएको चुनावजस्तै हुने बताए ।

सिमांकनको मुद्दालाई कुनै हालतमा थाँती राख्न वा छोड्न नमिल्ने उनको भनाइ थियो ।