एनसेलले सोमबारदेखि लागू हुने गरी नयाँ योजना ल्याएको जनाएको छ ।
जसअन्तर्गत ग्राहकले कर बाहेक १ रुपैयाँ ९९ पैसा प्रतिमिनेटमा भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, हङकङ, जर्मनी, सिङ्गापुर, स्विडेनलगायत ३० मुलुकमा कुरा गर्न सक्नेछन् । यो योजना १५ दिनसम्म लागू हुने एनसेलले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्