
घटनामा दर्जनौं घाइते भएका छन् । टोकियोको उत्तरी क्षेत्रमा रहेको रिसोर्टमा विभिन्न विद्यालयका ७० जना विद्यार्थी र शिक्षक बसिरहेका बेला हिम पहिरो गएर पुरिएको जापानी समाचार संस्था क्यूटोले जनाएको छ ।
रिसोर्टमा पुरिएकाहरुको खोजी कार्य तीब्र पारिएको छ । छुट्टी मनाउन पुगेका विद्यार्थी हिम पहिरोमा परेका हुन् ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्