Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


मधेसी मोर्चाकै सहभागितामा निर्बाचन सम्पन्न हुन्छ: मन्त्री निधी


0
Shares

पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको बैठकका लागि विराटनगर पुगेका गृहमन्त्री निधिले सञ्चारकर्मीहरुसँग स्थानीय तहको चुनाव एकै चरणमा सम्पन्न हुने जानकारी पनि दिए ।

उनले मधेसी मोर्चाको सहभागितामै सरकारले स्थानीय तहको चुनाव गराउने पनि बताए ।

सरकारले मधेसी मोर्चालाई चुनावमा सहभागी गराउन आवश्यक वातावरणको तयारी गरिरहेको पनि उनले जानकारी दिए ।