Logo २ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026


सुनको मूल्य सोमबार उकालो लाग्यो


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलाको ५४ हजार ८ सय रुपैयाँमा स्थीर रहेको थियो ।

सोमबार चाँदीको भाउ भने तोलाको ७ सय ९५ रुपैयाँमै स्थीर रह्यो ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔस १२ सय ६१ डलर हाराहारीमा कारोबार भएको थियो ।