मंगलबार खोटाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उनले नेपाली कांग्रेस मधेसको समस्यालाई टुंगोमा पुर्याएरमात्रै चुनावमा जानुपर्छ भन्ने पक्षमा रहेको बताए ।
कांग्रेसको निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका पौडेलले चुनावलाई व्यवस्थित तरिकाले सबैको सहभागितामा सम्पन्न गरिने पनि बताए ।





प्रतिक्रिया दिनुहोस्