टोलीले पान्डाको सहरकोरुपमा चिनिने चीनको सिछुवान भ्रमणका लागि नेपालीलाई निम्तो पनि दिएको छ ।
चिनियाँ टोली प्रमुखले चीनमा प्रतिवर्ष ३० लाख विदेशी पर्यटकहरु आउने गरेको भन्दै नेपालीहरुलाई चीन भ्रमणका लागि आग्रह गरे ।
कार्यक्रममा पर्यटन राज्यमन्त्री परशुराम तामाङले नेपाल–चीनबीच पर्यटन क्षेत्रमा सहयोग आदान–प्रदानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्