Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


उपप्रधानमन्त्री थापा र राजदूत पुरीबीच भेटघाट


0
Shares

सिंहदरबारस्थित संघीय मामिला एवं स्थानीय विकास मन्त्रालयमा मंगलबार भएको सो भेटघाटमा दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको महत्वकाबारेमा छलफल भएको थियो ।

उपप्रधानमन्त्री थापाले राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध जनस्तरमासमेत प्रवद्र्धन भइ थप मजबुत् हुने विश्वास व्यक्त गरेका थिए ।

राजदूत पुरीले नेपाल–भारतबीचको सदियौं पुरानो घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्ने र आगामी निर्वाचनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको बताइएको छ । रासस