Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


डा. लोहनीको नयाँ पार्टीको आज औपचारिक घोषणा


0
Shares

लोहनीले केशरबहादुर विष्टसँग मिलेर एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी गठन गरेका थिए । बुधबार निर्वाचन आयोगमा पार्टी दर्ता गरी पार्टी गठनको औपचारिक घोषणा गरिने तयारी गरिएको छ ।

पूर्व अर्थमन्त्री समेत रहेका डा. लोहनीले महाधिवेशन लगत्तै राप्रपा परित्याग गरेका थिए ।

केशरबहादुर विष्टलाई भने राप्रपाले यसअघि नै कारवाही गरेको थियो । एकीकृत राप्रपा राष्ट्रवादीले चुनाव चिन्ह हलोलाई निरन्तरता दिने पनि जनाएको छ ।