२७ बैशाख २०८२, शनिबार | Sun May 11 2025


अष्ट्रेलियामा शक्तिशाली समुद्री आँधी, हजारौं मानिस घरवारविहीन


0
Shares

डेब्बी नाम दिइएको आंधीले ठूलो क्षति पु¥याएको छ । आधीसंगैको भीषण वर्षाले जनजीवन थप कष्टकर बनेको छ । हजारौं मानिस घरबारविहिन भएका छन् ।

विद्युत आपूर्ति बन्द हुंँदा ६३ हजार मानिस प्रभावित भएका छन् । क्वीन्स्ल्याण्डमा सन् २०११ यता कै खराब आंँधीपछि २५ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

सर्वसाधरणलाई घरमै सुरक्षित रहन सुचित गरिएको छ भने सयौ विद्यालय बन्द गरिएको छ । हवाई उडान पूरै प्रभावित भएको छ । (एजेन्सी)