Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


सनराइज बैंकको ६८ औं शाखा सितापाइलामा


0
Shares

शाखाको आज बैंकका अध्यक्ष मोतीलाल दुगडले उद्घाटन गरे । बैंकले चालु आर्थिक वर्षभित्र शाखा संख्या ७० पुर्‍याउने योजना रहेको जनाएको छ ।

उक्त स्थानमा सर्वसाधारणको माग एवं व्यवसायिक गतिविधि बढ्दै गएकाले शाखा स्थापना गरेको अध्यक्ष दुगडले बताए ।