सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा बुधबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले निर्वाचन आयोग, सरकार र सत्तामा रहेका दलहरुसमेत घनीभूतरुपमा निर्वाचनको कार्यमा जुटेकाले कुनैपनि बहानामा स्थानीय तहको निर्वाचन नसर्ने बताए ।
बुधबारै सिन्धुलीमा सन्चारकर्मीसँग कुरा गर्दै एमालेका अर्का वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचन वैशाख ३१ गते नै हुनुपर्ने बताए ।
अहिले चुनाव हुन नसके निर्वाचन नै हुन नसक्ने खतरा हुने उनको भनाइ थियो ।





प्रतिक्रिया दिनुहोस्