Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


पुनःनिर्माणप्रति उपराष्ट्रपतिको असन्तुष्टि


0
Shares

धादिङको कपुरगाउँबाट विस्थापित भइ ज्वालामुखी गाउँपालिकामा बस्दै आएका भूकम्पपीडितहरुलाई बुधबार घरको लालपुर्जा र साँचो हस्तान्तरण गर्दै उनले काम गर्ने पुरानो शैलीका कारण सर्वसाधारणले पीडा व्यहोर्नुपरेको बताए ।

सो अवसरमा उपराष्ट्रपति पुनले ढोलामा ५५ परिवारका लागि निर्माण गरिएका पक्की घरको साँचो हस्तान्तरण गरेका थिए ।