
घटनामा अन्य तीनजना घाइते भएका छन् । न्यू ब्रानुफेल्सस्थित फस्ट बाप्टिस्ट चर्चका १४ जना वरिष्ठ सदस्य लिएर गइरहेको मिनी बस एक्कासी ट्रकसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।
दुर्घटना हुनुको कारण खुल्न नसकेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
7:56 am, Thu, 30 March 17
घटनामा अन्य तीनजना घाइते भएका छन् । न्यू ब्रानुफेल्सस्थित फस्ट बाप्टिस्ट चर्चका १४ जना वरिष्ठ सदस्य लिएर गइरहेको मिनी बस एक्कासी ट्रकसँग ठोक्किन पुग्दा दुर्घटना भएको हो ।
दुर्घटना हुनुको कारण खुल्न नसकेको अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्