२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


इराकमा आत्मघाती विस्फोट, १५ जनाको मृत्यु


0
Shares

विस्फोटमा परी ४० जना घाइते भएका छन् । प्रहरी चेक प्वाइन्टमा इन्धन लिएर आइरहेको ट्यांकरलाई लक्षित गरी आत्मघाती कार विस्फोट भएको अधिकारीहरुले जनाएका छन् ।

विस्फोटको जिम्मेवारी कसैले पनि लिएको छैन । घटनामा चरमपन्थी संगठन इस्लामिक स्टेट (आइएस)को हात रहेको हुनसक्ने आशंका अधिकारीहरुले गरेका छन् । (एजेन्सी)