
बोइङ ७३७–८०० विमान अवतरण गर्नु दुई माइलअघि पाइलटले मेडिकल इमर्जेन्सीको घोषणा गरेको ‘अल्बुक्वेरक्वु’ विमानस्थलका प्रवक्ताले जनाएका छन् ।
तर, विमान भने सकुशल अवतरण गराइएको थियो । यात्रीहरु सबै सकुशल रहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
सन् २०१५ मा पनि फोनिक्सबाट बोस्टनका लागि उडेको अमेरिकी विमानका पाइलटको उडानकैक्रममा मृत्यु भएको थियो ।
को–पाइलटले सुरक्षितरुपमा विमानलाई न्यूयोर्कमा अवतरण गराएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्