बिहीबार धनकुटामा पार्टीको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले स्थानीय तहको निर्वाचन गर्ने अधिकार प्रदेश सरकारलाईमात्र भएको दाबी गरे ।
कुनैपनि देशमा स्थानीय तहको निर्वाचन केन्द्र सरकारले नगर्ने भन्दै उनले आफूहरुले चुनावको नभइ पद्दतिको विरोध गरेको दाबी पनि गरे ।





प्रतिक्रिया दिनुहोस्