२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


उत्तर कोरियाली नेताको सौतेनी भाइको शव बुझाउन मलेसिया तयार


0
Shares

मलेसियाका प्रधानमन्त्री नजीव रजाकले नामको मृत्युको कारण अनुसन्धान गरिरहेका अधिकारीहरुले उनको शव उत्तर कोरियालाई बुझाउन अनुमति दिएको बताए ।

प्योङयाङसँगको वार्तापछि मलेसियाले नामको शव बुझाउने निर्णय गरेको हो । प्रधानमन्त्री रजाकले अब दुवै मुलुकले एक अर्काका नागरिकलाई स्वदेश फर्कने दिने पनि बताए ।

गत महिना क्वालालाम्पुरको विमानस्थलामा नर्भ एजेन्टको प्रहारबाट किमको मृत्यु भएको थियो । (एजेन्सी)