Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


नेपालमा ‘युरो–४ स्ट्यान्डर्ड’ डिजेल र पेट्रोलको बिक्री सुरु


0
Shares

भारतले आफ्ना रिफाइनरीहरुबाट पूर्ण क्षमतामा यूरो फोर मापदण्डको तेल प्रशोधन गर्न सुरू गरेकाले नेपालले पनि त्यसको लाभ पाउन लागेको हो ।

यसअघि नेपालमा भारतवाट युरो थ्रि स्थार्डडको तेलमात्रै विक्री हुँदै आइरहेको थियो । भारतले सन् २०२० बाट युरो सिक्स मापदण्डको तेल प्रशोधन गर्ने योजना बनाएको छ ।

देशभरका कच्चा तेलको प्रशोधन केन्द्रमा भारतले युरो फोर स्तरको तेल उत्पादन गर्न सुरू गरेको छ ।