Logo ६ पुस २०८२, आइतबार | Mon Dec 22 2025


निर्वाचनबाट भाग्नेहरुको हैसियत समाप्त हुन्छ: महासचिब पोखरेल


0
Shares

प्रेस चौतारी धनकुटाले आज धनकुटामा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले संविधान कार्यन्वयन र केन्द्रको अधिकार स्थानीय तहमा ल्याउनका लागि एक मात्र विकल्प निर्वाचन भएकाले कोही पनि भाग्न नमिल्ने बताए ।

उनले एमाले संबिधान संशोधनकोबिरुद्ध नरहेको समेत प्रष्ट पारे । अहिले संसोधनको लागि तयार पारेको बिषय सान्र्दभिक नभएकाले मात्र एमालेले बिरोध गरेको उनको भनाई थियो ।