शनिबार सिमरामा भएको तराई यातायात व्यवसायी संघको १२औं वार्षिक साधारणसभामा सहभागीहरुले व्यवसायलाई बचाउन राज्यले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष अर्जुन रानाभाटले राज्यको कमजोर नीतिका कारण यातायात व्यवसाय नै धरासायी बन्ने अवस्थामा पुगेको बताए ।
उनले सरकारले २० वर्षे पुराना गाडी विस्थापित गर्ने नीति लिएपछि पुराना गाडी हुनेले नयाँ गाडी ल्याउन पाउनुपर्ने व्यवस्था गर्न माग गरे ।









प्रतिक्रिया दिनुहोस्