Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


संक्रान्तिबजारका अग्नीपीडितका लागि साढे ५३ लाख रुपैंयाँ संकलन


0
Shares

नेपाल बैंकमा जिल्ला दैवी प्रकोप उद्धार समितिले सन्चालन गरेको कोषमा विभिन्न संघ संस्था र व्यक्तिहरुबाट हालसम्म कुल ५३ लाख ३५ हजार रुपैयाँ जम्मा भएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिए ।

अग्नीपीडितकालागि तेह्रथुमका विभिन्न संघ संस्थाहरुसहित ताप्लेजुङ र पाँचथरवाट समेत राहत सहयोग संकलन भएको छ ।