Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


दक्षिण कोरियाको पानीजहाज एटलान्टिक महासागरमा बेपत्ता


0
Shares

ब्राजिलबाट सामान बोकेर दक्षिण कोरिया जाँदै गरेको पानीजहाजमा २४ जना यात्रु रहेको बताइएको छ ।

हराइरहेको पानीजहाजका दुईजना भने सकुशल फेलापरेका छन् । अरु २२ जनाको अवस्था अज्ञात छ ।

२ लाख ६० हजार टन क्षमता भएको पानीजहाजमा १६ जना फिलिपिनी र ८ दक्षिण कोरियाली नागरिक रहेको बताइएको छ ।

हराइरहेको पानीजहाजको व्यापक खोजी जारी छ । (एजेन्सी)

Skip This