२ श्रावण २०८२, शुक्रबार | Fri Jul 18 2025


भारतका झन्डै २०० प्रहरी अस्पताल भर्ना


0
Shares

भारतको दक्षिणी क्षेत्रमापर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भएपछि अस्पताल भर्ना गरिएको हो ।

सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ)मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए ।

अर्नाकुलम जिल्लामा शनिबार (हिजो) बेलुका साँझको खाना खाएपछि उनीहरु विरामी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएफपी