समितिले कामदारको दुर्घटना विमालाई पांँच लाखबाट बढाएर सात लाख पुर्याउने गरी ऐन निर्माणको प्रस्ताव गरेको छ ।
यस्तै कुनै पनि संघ संस्था वा कम्पनीले कामदारको आपुर्तिका लागि प्रस्ताव आह्वान गर्दा श्रम ऐनले दिएको सेवा सुविधा भन्दा कम हुने गरी गर्न नपाउने व्यवस्था पनि गरेको छ ।
यअघि न्युनतम मुल्यमा यस्ता प्रस्ताव स्वीकृत हुने गर्दा कामदारको श्रम शोषण भइरहेको गुनासो गरेको थियो ।
समितिले आफु मातहतको कार्यदलले ल्याएको यस सम्बन्धी प्रस्तावलाई दफावार पारित गराउन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्