२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


मोरङमा सबैभन्दा बढी मतदाता, काठमाडौं दोस्रो


0
Shares

यस जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् । यसअघि वि.सं. २०७० मा चार लाख ९५ हजार मतदाता थिए ।

कुल मतदातामा दुई लाख ८५ हजार ९ सय ३७ पुरुष र दुई लाख ७७ हजार ९ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौं अब दोस्रो स्थानमा छ ।

मोरङ जिल्ला बसाइँ–सराइमा तुलनात्मकरुपमा बढेका कारण मतदाता थपिएको अनुमान गरिएको छ । रासस