Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


रसुवागढी नाकाबाट हुने व्यापारलाई सहज बनाउन सुझाव


0
Shares

वाणिज्य मन्त्रालयले सोमबार रसुवाको सदरमुकाम धुन्चेमा गरेको अन्तरक्रियाका सहभागीहरुले द्विपक्षीय व्यापार सहजीकरणमा जोड दिनुपर्ने बताएका हुन् ।

नेपाली वस्तुहरुमा चीन सरकारले लगाएको ६ डिजिट र ८ डिजिटको मापन, भाषा, लोड–अनलोड प्रक्रिया, बैंकिङ सुविधा, क्वारेनटाइन, मूल्य तथा गुणस्तर र औद्योगिक क्षेत्रलगायतका विषयलाई सहज बनाइनुपर्नेमा उनीहरुको जोड रहेको थियो ।

सीमामा भौतिक पूर्वाधारको अभाव, एकमात्र सडकजस्ता समस्याहरुको समाधान खोज्नुपर्नेमा पनि सोक्रममा जोड दिइएको थियो ।