२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


भारतको पानीजहाज लुटेराको कब्जामा


0
Shares

भारतबाट सोमालियाली तट होबेयोको दक्षिणी क्षेत्रतर्फ गइरहेको मालबाहक पानीजहाज लुटेराहरुले नियन्त्रणमा लिएका हुन् ।

उक्त पानीजहाजमा कति यात्री सवार थिए भन्ने यकिन नभएको बीबीसीले जनाएको छ ।

गत दुई साताअघि सोही समूहले तेलको ट्रयांकर कब्जामा लिएको थियो ।

भारतको पानीजहाज सोमालियी लुटेराले कब्जामा लिएको यो दोस्रो घटना हो । सन् २०१४ को अक्टोबरमा पनि लुटेरा समूहले सातओटा डुंगालाई नियन्त्रण लिएको थियो । (एजेन्सी)