Logo ५ आश्विन २०८२, आइतबार | Sun Sep 21 2025


भक्तपुरमा पहिलोपटक ट्राइथोलन खेल आयोजना हुने


0
Shares

नयाँ वर्षको अवसर पारेर भक्तपुर ट्राइथोलन संघले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ ट्राइथोलन खेल आयोजना गर्न लागेको हो ।

मंगलबार स्थानीय सन्चारकर्मीसँग कुरा गर्दैै संघका उपाध्यक्ष कृष्णभक्त दुवालले पर्यटन प्रवद्र्धनलाईसमेत ध्यानमा राखेर खेल आयोजना गर्न लागिएको स्पस्ट पारे ।

बिस्केट जात्राको अवसर पारेर आयोजना हुने ट्राइथोलन खेलले हरेक व्यक्ति स्वस्थ्य रहन मद्दत पुग्ने विश्वास गरिएको छ ।