२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


विश्वकै महँगोे हिरा ७ करोड १० लाख डलरमा बिक्री


0
Shares

मानव इतिहासमै सबैभन्दा ठूलो मानिने अन्डाकारको यो हिरा ५६ दशमलव ६ क्यारेटको छ ।

सन् २०१३ मा जेनेभामा गरिएको यस्तै लिलामीमा यस हिराका लागि एक व्यापारीले ८ दशमलव ३ करोड अमेरिकी डलर तिर्ने बोलकबोल गरे पनि रकम चुक्ता गर्न सकेका थिएनन् ।

हिरा हङकङस्थित चो ताइ फुक गहना पसलले किनेको हो । (एजेन्सी)