Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


राष्ट्रलाई बचाउन पनि चुनाव हुनुपर्छ : देउवा


0
Shares

बुधबार काठमाडौंमा चुनावको सन्दर्भमा बुद्धिजीवीहरुसँगको छलफलमा सभापति देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि पनि स्थानीय तहको निर्वाचन आवश्यक भएको बताए ।

सभापति देउवाले गाउँ–गाउँमा गएर पार्टीको पक्षमा जनमत निर्माण गर्न कार्यकर्ताहरुलाई आग्रह पनि गरे ।