Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


कास्कीको ताङतिङमा चैतेदसैंको अवसर पारेर मेला सुरु


0
Shares

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्रत्येक वर्ष मेला गरिँदै आएको छ ।

ताङतिङ युवा क्लबको आयोजनामा मंगलबारदेखि सुरु भएको मेला २५ गतेसम्म सन्चालन हुनेछ ।

मेलामा गुरुङ संस्कृति, गुरुङ गाउँ मुख्य आर्कषणकोरुपमा रहेको छ ।

ताङतिङबाट सिक्लेस गाउँ, अन्नपूर्ण हिमाल, लमजुङ हिमाललाई नजिकबाटै अवलोकन गर्न सकिन्छ ।

 

Skip This