२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


म्याडिसन पार्क विश्वकै उत्कृष्ट रेस्टुरेन्ट


0
Shares

यसपहिले अर्थात् सन् २०१६ मा प्रथम बन्न सफल इटालीको अस्टेरिया फ्रान्सेस्कानालाई पछि पार्दै म्याडिसन पार्क प्रथम बन्न सफल बनेको हो ।

व्यावसायिक कुक सेफ डेनियल हमद्वारा सन्चालित यो रेस्टुरेन्टले विश्वको उत्कृष्ट भनी छानिएका ५० रेस्टुरेन्टलाई पछि पार्दै प्रथम पुरस्कार पाउन सफल भएको हो ।

यस पुरस्कारलाई विश्वको खाना जगत्मा ओस्कारकारूपमा हेर्ने गरिन्छ ।

त्यसैगरी, स्पेनको एल सेलर डेकन रोका तेस्रो स्थानमा आउन सफल भएको छ । रासस/एएफपी