Logo १३ कार्तिक २०८२, बिहिबार | Fri Oct 31 2025


२८ दलले पाए चुनाव चिन्ह, कुन दलको चुनाव चिन्ह के ? (सूचीसहित)


0
Shares

आयोगले बुधबार संसदमा प्रतिनिधित्व गर्ने २८ दलको चुनाव चिह्न सार्वजनिक गरेको हो । संसद बाहिर रहेका दलले भने स्वतन्त्रको हैसियतमा चुनाव चिह्न लिनुपर्नेछ ।

सार्वजनिक गरिएको निर्वाचन चिह्नमा नेपाली कांग्रेसको रुख, नेकपा एमालेको सूर्य, नेकपा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीको गाई रहेको छ ।

यसैगरी संघीय समाजवादी फोरम नेपालको हातले समातेको मशाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको नमस्कार गरेको हात, तराईं मधेश लोकतान्त्रिक पार्टीको जोडा गोरु, सद्भावना पार्टीको तीर छन् ।

कुन दलको चुनाव चिन्ह के ?