
रोहिन्ग्या मुसलमानमाथि म्यानमार सरकारले अत्याचार गरेको तथा उनीहरुको हत्या भएको भन्ने प्रतिवेदन आइरहेका बेला नेतृ सुचीले समस्या रहे पनि आमहत्या नभएको बताएकी हुन् ।
बीबीसीलाई अन्तर्वार्ता दिँदै नेतृ सुचीले रोहिन्ग्या मुलमानको बसोबास रहेको राज्यमा समस्या रहेको तर बाहिर आएजस्तो रोहिन्ग्या मुसलमान समुदायको हत्याको नभएको दाबी गरेकी हुन् ।
मानवअधिकारवादी नेतृको छवि बनाएकी सुची रोहिन्ग्या समुदायका बारेमा मौन बस्दै आएको भन्दै आलोचना हुँदै आएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्