Logo २ श्रावण २०८३, शनिबार | Sun Jul 19 2026


सबल र सक्षम मुलुक बनाउन आर्थिक क्रान्ति आवश्यक : अर्थमन्त्री


0
Shares

मोरङ व्यापार संघको ६२ औ वार्षिक साधारण सभाको बिहीबार विराटनगरमा उद्घाटन गर्दै मन्त्री महराले लामो समयदेखिको राजनीतिक खिचातानीले मुलुक पछि परेको उल्लेख गरे ।

स्थानीय तहको निर्वाचन सम्पन्न गराउने तर्फ सरकारको ध्यान केन्द्रित रहेको भन्दै उनले निर्वाचन दायाँ बायाँ हुन्छ कि भन्ने शंका पनि नराख्न आग्रह गरे ।

स्थानीय तहको निर्वाचनपछि मुलुकमा विकास निर्माणले फड्को मार्ने उनको दाबी थियो ।