Logo १ श्रावण २०८३, शुक्रबार | Sat Jul 18 2026


‘ट्रेसमे’ नेपाली बजारमा


0
Shares

नेपालको बृहत् फेसन शो टीजीआइएफ फेसनविक २०१७ मा ट्रेसमेको लन्च गरिएको हो ।

डिजाइनर अर्चना थापा र शो स्टपर नीलम चन्दले संयुक्तरुपमा फेसन शोको ¥याम्पमा ट्रेसमे लन्च गरेका हुन् ।

विश्वका विभिन्न स्थानमा पनि ट्रेसमे विभिन्न फेसन शोहरुजस्तै न्यूयोर्क फेसनविक, मर्सिडिज बेन्ज फेसनविक र ल्याक्मे फेसनविकमा आवद्ध छ ।

‘हरेक नारी हरेकपटक सलुनबाट निस्केकोझैं सुन्दर देखिनुपर्छ’ भन्ने ट्रेसमेको ‘स्लोगन’ छ ।