कांग्रसले स्थानीय निर्वाचनमा लागि आकांक्षी रहेका नेता तथा कार्यकर्तालाई प्रजातन्त्रको बहाली पश्चात हालसम्म गरेका कामको जानकारी र पैरबीका लागि निर्देशन दिएको हो ।
निर्वाचनका लागि घोषणापत्र तयार पार्न राय सुझाव सल्लाह संकलन गरिएको डडेल्धुरा कांग्रेसका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।
स्थानीय निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले पाउने टिकटका सम्बन्धमा मापदण्ड बनाउने, पार्टीको बिधान व्यवस्था, संबैधानिक प्राबधान लगायतका कुरामा जानकारी गराइएको छ ।





प्रतिक्रिया दिनुहोस्