२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


अमेरिकी युद्धपोत कोरियाली प्रायद्वीपमा


0
Shares

उत्तर कोरियाको मिसाइल कार्यक्रमबाट बढेको तनाबकाबीच अमेरिकाले युद्धक जहाज परिचालन गरेको हो । कार्ल भिन्सन स्ट्राइक समूहले युद्धक लगायतका विभिन्न विमान राख्ने क्षमता राख्छ ।

अमेरिकी प्यासिफिक कमाण्डले यसलाई कोरियाली प्रायद्वीपमा उत्पन्न चुनौतिप्रतिको सावधानी उपाय भनेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु चुनौतीको सामना गर्न चीनले साथ नदिए पनि अमेरिका एक्लै तयार रहेको बताएका थिए । (एजेन्सी)