Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गराउन सभामुखको आग्रह


0
Shares

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा नेपाल रेडक्रस सोसाईटीको ४६ औं महाधिवेशनको उद्घाटन गर्दै सभामुख घर्तीले निर्वाचनले मात्र संविधान कार्यान्वयन हुने भन्दै निर्धारित समयमै स्थानीय तहको चुनाव हुनुपर्नेमा जोड दिइन् ।

उत्पीडित, सिमान्तकृत, दलीत, महिला, जनजाति अल्पसंख्यक, मधेशी सबैको अधिकारलाई सुनिश्चित गर्न निर्वाचन अनिवार्य भएको उनको भनाइ थियो ।