२८ बैशाख २०८२, आइतबार | Mon May 12 2025


इजिप्टको चर्चमा बम हमला


0
Shares

विस्फोटनमा परी कम्तीमा २१ जनाको मृत्यु भएको इजिप्टको सरकारी सन्चारमाध्यमले जनाएको छ । घटनामा अन्य ५९ जना घाइते भएका छन् ।

स्थानीय समयानुसार आइतबार (आज) बिहान १० बजे सो विस्फोट भएको थियो । घटनास्थल कायरोदेखि १२० किलोमिटर उत्तरतर्फ पर्दछ ।
रासस/एएफपी/सिन्ह्वा