Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सुनको मूल्य प्रतितोला ५ सयले ओरालो लाग्यो


0
Shares

सुनको मूल्य मंगलबारदेखि ५४ हजार ९ सयमा स्थिर रहेको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँ प्रतितोलाले घटेर ८ सयमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रति औंस १२ सय ५७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।

Skip This