Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद बैठकमा गएनन्


0
Shares

                                                                              फाइल फोटो
उपप्रधानमन्त्रीहरुको वरीयता विवादका कारण गत चैत ३ गतेयता मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेदेखि सुरु भएको बैठकमा उपप्रधानमन्त्री कमल थापालाई दोस्रो वरीयतामा राखिएको जनाइएको छ ।

अर्का उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि भने बैठकमै सहभागी नरहेको बुझिएको छ ।