 
	    सोमबार पोखरामा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले लामो समयसम्म स्थानीय चुनाव नभएकाले जनता भोट दिन उत्सुक रहेको बताए ।
कार्यक्रममा आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले चुनावका लागि आवश्यक सामग्रीहरु खरिदको काम सकिएको र केही दिनभित्रै जिल्ला निर्वाचन कार्यालयहरुमा पुर्याइने बताए ।
प्रशिक्षण कार्यक्रममा ४ नम्बर प्रदेशका कास्की, गोरखा, तनहुँ, लमजुङ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी गरी ८ जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत गरी ५५ जनाको सहभागिता रहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्