Logo १ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026


सोमबार नेप्सेमा दोहोरो अंकको वृद्धि


0
Shares

यसदिन टेलिकम सूचीकृत अन्य समूहबाहेक अरु कारोबार भएका सबै समूहमा वृद्धि आएसँगै नेप्से दोहोरो अंकले वृद्धि जारी रहेको हो ।

यसदिन पनि बीमा समूह सबैभन्दा उच्च २ सय अंकले बढ्यो ।

यसदिन १ सय ४४ कम्पनीको २९ लाख ७० हजार बराबर कित्ता सेयर १ अर्ब ६२ करोड रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।