Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


सरकारी–निजी क्षेत्रको साझेदारीमा व्यवस्थित सहर बनाउनुपर्नेमा जोड


0
Shares

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले असन्तुलितरुपमा बढ्दो सहरीकरण व्यवस्थापनमा सरकारले ध्यान दिइरहेको बताए ।

काठमाडौं उपत्यकासहित देशभरका नगरपालिकामा व्यवस्थित सहरीकरणका लागि मापदन्ड बनाइरहेको मन्त्रालयले जनाएको छ ।
 

 

Skip This