मंगलबारको संसद बैठकमा कानुनमन्त्री अजयशंकर नायकले सरकारले गत पुस २४ गते प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधबीच संसदमा दर्ता गराएको संशोधन विधेयक फिर्ता लिएका हुन् ।
यसअघि दर्ता गराइएको संशोधन प्रस्ताव फिर्ता लिएसँगै मंगलबारै नयाँ संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराउने तयारी गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्