२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


‘दुई चरणमा निर्वाचन गराउने कुरा असम्भव’


0
Shares

मंगलबार विराटनगरमा निर्वाचन आयुक्त नरेन्द्र दाहालले स्थानीय तहको निर्वाचनका लागि आवश्यकीय सबै तयारी भइसकेकाले अरु विकल्पकाबारेमा सोच्न पनि नसक्ने बताए ।

मतपत्र छाप्नेदेखि शान्ति–सुरक्षा व्यवस्थापनका काममा आयोग जुटिसकेकाले दुई चरणमा निर्वाचन गराउने कुरा सम्भव नरहेको आयुक्त दाहालले प्रस्ट गरे ।

२ नम्बर प्रदेशमा पनि निर्वाचनको आवश्यक गृहकार्य भइरहेको उनको भनाइ थियो ।